भिडियो

एकीकृत ल्यान्डस्केप ब्रान्डीङ

दिगो उत्पादन

हामी किसान तथा सहकारीहरुलाई पर्यावरणीय कृषिका असल अभ्यासहरुको प्रयोगमा सहयोग पुरयाउँदछौ, जसले पोषणयुक्त, स्वस्थ र पर्यावरण मैंत्री उत्पादन गर्न प्रोत्साहन गर्छ ।

उचित भुक्तानी

हामीले आधुनिक प्रविधि तथा सूचना प्रणालीमा लगानी गरी सयौं कृषकहरूलाई उचित तथा समता मूलक भुक्तानी प्रदान गर्न समन्वय गर्दै आएका छौं ।

संरक्षण

हामीले उत्पादनको पहिचानका लागि एकीकृत भु-परिधि स्तरीय ब्राण्ड प्रयोग गर्दै खुद नाफाको ३ देखि ७ प्रतिशत सम्म  उत्पादन क्षेत्रको जैविक विविधता संरक्षणमा पुनः लगानी गर्दछौं ।